ग्लोबल टिभि
मङ्लबार, माघ २७, २०७७
0
काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य तोलामा १५ सयले बढेको छ। अघिल्लो दिन ९० हजार ४ सयमा कारोबार भएको सुन आज ९१ हजार ९ सयमा पुगेको हो।चाँदीको मूल्य पनि २५ रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार १३ सय १५ रुपैयाँमा कारोबार भएको सुन आज १३ सय ४० रुपैयाँमा कायम छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Post Views: 616
Leave a Reply