विद्यूत चोरी गरी उपयोग गर्दै आएकाहरुबाट तीन लाख रुपैयाँ जरिवाना असुल

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन १, २०७७      0

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा विद्युत चोरी गरेर उपयोग गर्दै आएकाहरूबाट ३ लाख रूपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ ।

वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत उपयोग गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–७ का ३५ जना उपभोक्ताबाट तीन लाख ७८ हजार २४० रूपैयाँ असुल गरिएको हो ।

उनीहरूबाट जनही रु ११ हजार ८३० जरिवाना तिराई सो रकम राजश्व असुल गरिएको नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाका प्रमुख रामउद्धार साहले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *