ग्लोबल टिभि
आइतवार, फाल्गुन २, २०७७
0
कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेका रसुवागढी नाकाबाट सिमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट पुनः ठप्प भएको छ । चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात पुनः प्रभावित भएका हुन् ।
रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जनकारी आएको बताए ।
कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।
Post Views: 1,304
Leave a Reply