तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको भाउ

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन १२, २०७७      0

काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । बुधबार नेपाली बजारमा छापावल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको भाउ ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुन चाादी व्यवसायी महासंघले जनाएको छ । आजका लागि चाँदीको प्रतितोला भाउ १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको भाउ तोलामा ९० हजार १ सय रुपैयाँ, तेजावी ८९ हजार ६५० रुपैयाँ र चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *