सुनचाँदीको भाउ बढ्यो, सुन प्रतितोला सतासी हजार पाँच सयमा कारोबार

 ग्लोबल टिभि           0

निकै उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य बुधबार बढेको छ । मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

बुधबार चाँदीको भाउ पनि बढेको छ ।मंगलबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७३८ डलर तथा चाँदीको मुल्य २६.८१ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *