सुनको भाउ बढ्यो, चाँदीको स्थिर

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ५ सय रुपैयाले बढेर ८६ हजार ४ सय रुपैयँमा कारोबार भएको छ । आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ ।

चाँदी शुक्रबारकै मुल्य प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७०३ डलर तथा चाँदीको मुल्य २५.३३ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *