नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजमा नयाँ कार्यसमिति

 ग्लोवल टि.भी.      आइतवार, चैत्र १, २०७७      0

नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको पाँचौं वार्षिक साधारणसभाले खेमराज लकाईंको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा सुशील थापा, द्वितीय उपाध्यक्षमा कविरजंग थापा, कोषाध्यक्षमा डा.सोनी महतो चयन हुुुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा शिवागिंनी राणा, दावा साङ्गे शेर्पा र अमृताञ्जली शाक्य चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष खेमराज लकाईंले नेपाल र स्वीट्जरल्याण्डबीच लामो मित्रता तथा व्यापारिक सम्बन्ध रहेको बताए । यसलाई अझै विकसित गरेर लैजानुपर्नेमा उनको जोड छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *