तेस्रो दिनपनि सुनको भाउ स्थिर, चाँदीको भने बढ्यो

 ग्लोबल टिभि           0

लगातार तेस्रो दिन मंगलबार पनि स्थानीय बजारमा सुनको मुल्य स्थिर रहेको छ । छापावाल सुन आइतबारकै मुल्य प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको भाउ भने केही बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७३२ डलर तथा चाँदीको मुल्य २६.३० डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *