सुन तथा चाँदीको मुल्यमा गिरावट

 ग्लोवल टि.भी.      शुक्रबार, चैत्र ६, २०७७      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्यमा शुक्रबार गिरावट आएको छ । विहीबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७३६ डलर तथा चाँदीको मुल्य २६.११ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *