ग्लोबल टिभि
आइतवार, मंसिर ११, २०७९
0
मंसिर ११ –आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । राष्ट्र बैंकले स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको हो ।
४.४ प्रतिशत रहेको ब्याजदर अन्तर वाणिज्य बैंकहरुको ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गरेको छ ।
यस्तै ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर अब ४.६ प्रतिशतमा झारिएको राष्ट्र बैंकको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।
Post Views: 759
Leave a Reply