प्रतितोला तीन सय रुपैयाँले घट्यो सुन

 ग्लोबल टिभि           0

मंगलबार सुन तथा चाँदीको भाउमा गिरावट आएको छ । सोमबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला ३ सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७४१ डलर २५.८६ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *