ग्लोबल टिभि
0
स्थानीय बजारमा उतार चढावपूर्ण रहेको सुनको भाउ स्थिर छ । आज सुन अघिल्लो दिनकै मुल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको भाउ भने घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७२८ डलर तथा चाँदीको मुल्य २५.१५ डलर कायम भएको छ ।
Post Views: 1,184
Leave a Reply