सुनको भाउ स्थिर, चाँदीको भने घट्यो

 ग्लोवल टि.भी.      बुधबार, चैत्र ११, २०७७      0

स्थानीय बजारमा उतार चढावपूर्ण रहेको सुनको भाउ स्थिर छ । आज सुन अघिल्लो दिनकै मुल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७२८ डलर तथा चाँदीको मुल्य २५.१५ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *