सुनको मूल्यमा प्रतितोला ६ सयले कमी

 ग्लोबल टिभि           0

काठमाडौँ । आज नेपाली बजारमा पहँलो धातु सुनको मूल्य कम भएको छ ।
बिहीवारको तुलनामा सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले घटेर ८६ हजार ३ सयमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन आज ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घ भनाइ छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *