ज्योति लाइफकको सेवा विस्तार

 ग्लोबल टिभि           0

ज्योति लाईफ इन्सुरेन्सले धादिङको गुजरीमा सेवा बिस्तार गरेको छ । कम्पनीका क्षेत्रीय प्रबन्धक जयराम ढुङ्गानाले नयाँ सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । यससंगै धादिङमा ज्योति लाइफका एउटा शाखा र ३ वटा एजेन्सी कार्यलय भएका छन् ।

बीमाबारे नागरिकमा जनचेतना बढाउन स्थानीय तहसम्मै पुगेर अन्तरक्रिया गर्ने सोचमा कंपनी छ । कंपनीले विभिन्न ३५ किसिमका रोगको बीमा गर्दै आएको छ । यसमध्ये कुनै पनि रोग लागेमा ५० लाख सम्म औषधी उपचार खर्च प्रदान गर्ने प्रबन्धक ढुङ्गाना बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *