सुनको मुल्य तोलामा पाँच सयले घट्यो

 ग्लोबल टिभि      मङ्लबार, चैत्र १७, २०७७      0

मंगलबार सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँले घटेर ८६ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७१३ डलर तथा चाँदीको मुल्य २४.७२ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *