ग्लोबल टिभि
0
मंगलबार सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँले घटेर ८६ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७१३ डलर तथा चाँदीको मुल्य २४.७२ डलर कायम भएको छ ।
Post Views: 1,008
Leave a Reply