सुनचाँदीको भाउ स्थिर

 ग्लोबल टिभि           0

साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन शुक्रबारकै मुल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर छ । चाँदी शुक्रबारकै मुल्य प्रतितोला १२ सय ४० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७३२ डलर तथा चाँदीको मुल्य २५.०२ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *