ग्लोबल टिभि
0
स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको भाउमा सोमबार गिरावट आएको छ । आइतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७३२ डलर तथा चाँदीको मुल्य २५.०२ कायम भएको छ ।
Post Views: 1,676
Leave a Reply