कांग्रेसको बैठक स्थलमा पुगे शिक्षामन्त्री पन्त

 ग्लोबल टिभि           0

असार १६ –  सत्तारुढ दल नेपाली कांग्रेसको बैठकस्थलम शिक्षामन्त्री रघुजी पन्त पनि पुगेका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले बैठक जारी छ ।

कांग्रेसको बैठक जारी भएपनि मन्त्री पन्त अर्कोपट्टी बसिरहेका छन् । शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो पारित गर्नुपर्ने थियो । तर, समितिमै विधेयकमा सहमति नजुटेपछि अहिलेसम्म पारित हुन सकेको छैन ।

शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएपछि दबाब बढेको छ । त्यसैले कांग्रेस नेताहरुसँग संवादको लागि अहिले सानेपा पुगेको बताइन्छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *