भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन शिक्षा समितिको निर्देशन

 ग्लोबल टिभि      मङ्लबार, भदौ ८, २०७८      0

संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएका छन् । शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जनाएको छ ।

३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले बिद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग छलफल हुन लागेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *