आजबाट त्रिविका सबै क्याम्पसहरु खुल्ला

 ग्लोबल टिभि           0

कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका क्याम्पस तथा कलेजहरु संचालन गर्न त्रिभुवन विश्वविद्यालयले सूचना गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले मातहतका सबै क्यापस, विभाग र विद्यालयलाई आजदेखि सकेसम्म भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न भनेको हो ।

विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शिक्षक, विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न भनेको हो । कतिपय क्याम्पसहरुले अनलाईनमार्फत कक्षा सञ्चालन गर्दै आएकोमा विद्यार्थीहरुले अनलाईन कक्षा प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *