ग्लोवल टि.भी.
आइतवार, माघ ४, २०७७
0

आजदेखि काठमाडौं उपत्यका भित्रका विद्यालय खुलेका छन्।
सामुदायिक तथा संस्थागत विद्यालयहरू खोल्न स्थानीय तहहरूले अनुमति दिएसँगै आइतबारदेखि भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर विद्यालयमा पठनपाठन सुरू गरिएको छ।
कोरोना भाइरसका कारण गत चैतदेखि विद्यालयहरू बन्द थिए।
यसबीचमा अनलाइनबाट पठनपाठन गरिएको थियो।

Leave a Reply