ग्लोबल टिभि
0
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने छ ।
मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।
Post Views: 2,429
Leave a Reply