निर्वाचन आयोगले माग्यो त्रिविसँग स्पष्टीकरण

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक १, २०७९      0

कात्तिक १ –निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयसँग स्पष्टीकरण मागको छ ।

त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिता विपरित करार सेवामा कर्मचारी भर्ना गर्न थालेपछि आयोगले स्पष्टीकरण मागेको जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयले करार सेवामा कर्मचारी भर्ना गर्न थालेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *