ब्राजिलमा कोरोनाबाट एकैदिन ४ हजार बढी संक्रमितको मृत्यु

 ग्लोबल टिभि      बिहिबार, चैत्र २६, २०७७      0

ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ हजारभन्दा बढी कारोना संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा संक्रमण सुरु भएयता यति धेरै संख्यामा ज्यान गुमाएको यो पहिलो पटक हो।

मंगलबार ४ हजार १ सय ९५ जनाले ज्यान गुमाएपछि मृतकको संख्या ३ लाख ३७ हजार पुगेको छ । ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *