ग्लोबल टिभि
0
नेपालमा थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । अहिलेसम्म कोरोनाबाट ३ हजार ३८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७९ जनाले कोरोनालाई पराजित गरेका छन् । हालसम्म २ लाख ७३ हजार ६ सय ८ जना कोरोनामुक्त भएका छन् । अहिले २ हजार ४ सय ५४ जना आइशोलेशनमा र ७७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।
Post Views: 1,403
Leave a Reply