थप तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टी, २ हजार ४ सय ५४ जना आइसोलेशनमा

 ग्लोवल टि.भी.      बिहिबार, चैत्र २६, २०७७      0

नेपालमा थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । अहिलेसम्म  कोरोनाबाट ३ हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७९ जनाले कोरोनालाई पराजित गरेका छन् । हालसम्म २ लाख ७३ हजार ६ सय ८ जना कोरोनामुक्त भएका छन् । अहिले २ हजार ४ सय ५४ जना आइशोलेशनमा र ७७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *