थप तीन सय तीन जनामा कोरोना संक्रमण, २ हजार ९ सय ६१ जना आइसोलेशनमा

 ग्लोबल टिभि           0

नेपालमा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । पछिलो २४ घण्टामा कोरोनाबाट एक जनाले ज्यान गुमाएका छन् ।

यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ४१ जनाले कोरोनालाई पराजित गरेका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् । अहिले २ हजार ९ सय ६१ जना आइशोलेशनमा र ८३ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *