‘प्रयोगशालामा गुणस्तरीय उपकरण र सामग्री प्रयोग गर्नू’

 ग्लोबल टिभि      बुधबार, बैशाख ८, २०७८      0

स्वास्थ्य मन्त्रालयले प्रयोगशालामा प्रयोग हुने उपकरण र सामग्रीहरूको गुणस्तरमा ध्यान दिन सरोकारवालासँग आग्रह गरेको छ ।

मन्त्रालयले बुधवार विज्ञप्ति जारी गरी प्रयोगशालामा प्रयोग हुने उपकरण तथा सामग्रीहरूका साथै रेडियो इमेजिङ सेन्टरमा प्रयोग हुने उपकरण तथा रिएजेण्ट प्रयोग गर्दा यूएस एफडीए, ईयूसीए जस्ता अन्तर्राष्ट्रिय मान्यताप्राप्त सामग्री प्रयोग गर्न आग्रह गरेको हो ।

यस्ता सामग्री उपयोगमा ल्याउन मन्त्रालयले स्वास्थ्य विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागलगायत सरोकारवालासँग आग्रह गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *