ग्लोबल टिभि
0
आफ्ना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि औषधि व्यवस्था विभागले सेवा बन्द गरेको छ ।
तीन कर्मचारीमा संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने भन्दै विभागबाट हुने काम स्थगित भएको विभागले जनाएको छ ।
नवीकरणको काम भने नरोकिने बताइएको छ।
Post Views: 1,275
Leave a Reply