कर्मचारीलाई कोरोना भएपछि औषधि व्यवस्था विभागको सेवा बन्द

 ग्लोबल टिभि      आइतवार, बैशाख १२, २०७८      0

आफ्ना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि औषधि व्यवस्था विभागले सेवा बन्द गरेको छ ।

तीन कर्मचारीमा संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने भन्दै विभागबाट हुने काम स्थगित भएको विभागले जनाएको छ ।

नवीकरणको काम भने नरोकिने बताइएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *