ग्लोबल टिभि
0
नेपालमा कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७ जनाको मृत्यु भएको हो । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २११ पुगेको छ ।
Post Views: 1,174
Leave a Reply