पूर्वप्रधानमन्त्री भट्टराई वीर अस्पताल भर्ना हुने

 ग्लोबल टिभि      बिहिबार, बैशाख १६, २०७८      0

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि आज अस्पताल भर्ना हुँदैछन् । उनी काठमाडौस्थित वीर अस्पतालमा भर्ना हुन लागेका हुन् । उनको शुक्रबार शल्यक्रिया गर्न लागिएको भएपनि आजै अस्पताल भर्ना हुन लागेका हुन् ।

उनको उपचारमा डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोली रहनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *