पूर्वरानी कोमललाई आइसियूमा सारियो

 ग्लोबल टिभि      बिहिबार, बैशाख १६, २०७८      0

कोरोना संक्रमण भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था बिग्रिएको छ । उनलाई बुधबारदेखि अस्पतालको आइसियूमा सारिएको अस्पताल श्रोतले जनाएको छ ।

कोमलमा स्वास्प्रश्वासको समस्या देखिएको र अक्सिजनको मात्रा कम भएपछि आइसियूमा सारिएको हो । अहिले उनलाई हाइ फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *