काँग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना

 ग्लोवल टि.भी.      सोमवार, बैशाख २०, २०७८      0

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । ज्वरो र जीउको दुखाइ बढेपछि हिजो बेलुकी स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले सामाजिक संजालमा लेखेका छन् ।

उनी अहिले घरमै आइसोलेशनमा छन् र चिकित्सकको सल्लाह बमोजिमका औषधी सेवन गरिरहेको बताएका छन् । कोरोनाको लक्षणले च्यापेको भएपनि आत्मवल उच्च बनाएको र सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्दै मनोवल उच्च राख्न उनले आग्रह गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *