ग्लोबल टिभि
0
बैशाख २२ र २३ गते दुई दिन सांसदको कोरोना परीक्षण गरिने भएको छ । बैशाख २७ गतेलाई बोलाइएको विषेश बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको कोरोना परीक्षण गरिन लागिएको हो ।
उनीहरुको संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिनेछ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको छ ।
Post Views: 1,197
Leave a Reply