सांसदको कोरोना परीक्षण गरिने

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २१, २०७८      0

बैशाख २२ र २३ गते दुई दिन सांसदको कोरोना परीक्षण गरिने भएको छ । बैशाख २७ गतेलाई बोलाइएको विषेश बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको कोरोना परीक्षण गरिन लागिएको हो ।

उनीहरुको संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिनेछ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *