५३ जनाको मृत्यु, आठ हजार ४१८ संक्रमित

 ग्लोवल टि.भी.      शनिबार, बैशाख २५, २०७८      0

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आठ हजार ४१८ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ संक्रमित पाइएको हो । यस्तै ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३ हजार ३७० जना डिस्चार्ज भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *