स्वास्थ्य मन्त्रालयले तोक्यो ‘रेम्डेसिभिर’को मूल्य, प्रति भायल चार हजार ९०० रुपैयाँ

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २९, २०७८      0

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डेसिभिर औषधी प्रतिभायल चार हजार ९०० रुपैयाँमा उपल्ब्ध हुने बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आयन हेल्थकेयरले ल्याएको रेम्डेसिभिर औषधि लिन गए तोकिएका व्यक्तिहरूबाट प्राप्त हुने बताएको हो ।

मन्त्रालयले कोभिड १९ का लागि कुनै आधिकारिक औषधि नभएको भन्दै सम्बन्धित चिकित्सकको सिफारिस गरे खरिद गर्न सकिने जनाएको हो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *