ग्लोबल टिभि
0
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डेसिभिर औषधी प्रतिभायल चार हजार ९०० रुपैयाँमा उपल्ब्ध हुने बताएको छ ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आयन हेल्थकेयरले ल्याएको रेम्डेसिभिर औषधि लिन गए तोकिएका व्यक्तिहरूबाट प्राप्त हुने बताएको हो ।
मन्त्रालयले कोभिड १९ का लागि कुनै आधिकारिक औषधि नभएको भन्दै सम्बन्धित चिकित्सकको सिफारिस गरे खरिद गर्न सकिने जनाएको हो ।
Post Views: 1,091
Leave a Reply