ग्लोबल टिभि
0
काठमाडौँ : बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप आठ कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या बिहीवार ५ बजे साँझदेखि शुक्रबार बिहान ४ बजेसम्म मृत्यु भएकाको हो ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार मृतकमध्ये पाँच बाँके, १र१ जना बर्दिया, सल्यान र कैलालीका छन् ।
यसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २२२ पुगेको छ भने अन्य जिल्लाका १६७ संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।
Post Views: 1,046
Leave a Reply