ग्लोबल टिभि
0
नेपाली कांग्रेस नेता जिपछिरिङ लामा कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा सामन्य समस्या आएपछि शुक्रबार कोरोना परिक्षणका क्रममा उनको रिर्पोट पोजिटिभ आएको थियो ।
त्यसपछि घरमा नै आइसोलेशन बसेका लामाको स्वास्थ्यमा सुधार नआएपछि शनिबार जोरपाटी स्थित खाङ्ग्री अस्पताल भर्ना भएको उनको सहयोगी कुसाङ शेर्पाले जानकारी दिए ।
प्रतिनिधि सभा सांसद समेत रहेका लामाको स्वास्थ्य अवस्था सामन्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
Post Views: 2,976
Leave a Reply