१८७ जनाको मृत्यु, आठ हजार १६७ संक्रमित थपिए

 ग्लोबल टिभि      शनिबार, जेष्ठ १, २०७८      0

काठमाडौँ : नेपालमा कोरोना संक्रमणले थप एक सय ८७ जनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार हजार ८५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याांकअनुसार आज आठ हजार १६७ संक्रमित थपिएका छन् । यस्तै पाँच हजार ४५५ निको भएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *