बुटवलमा थप १० कोरोना संक्रमितको मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २, २०७८      0

काठमाडौँ : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमध्ये १० मध्ये नौ पुरुष र एक महिला छन् । यसमध्ये इमर्जेन्सी वार्डमा ६ जनाको मृत्यु भएको हो ।

यस्तै फिबर क्लिनिकमा एकजनाको, धागो कारखानाको कोभिड विशेष अस्थायी अस्पतालमा दुईजनाको र इमर्जेन्सी वार्डमा एकजनाको मृत्यु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *