वीरगञ्जमा ३६ घण्टामा १६ जनाको मृत्यु

 ग्लोबल टिभि      आइतवार, जेष्ठ २, २०७८      0

काठमाडौँ : वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकीेदेखि आइतबार बिहानेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा १० जना र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा २ जनाको मृत्यु भएको हो । तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेसनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १\१ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये पर्साका ६, बाराका ७, रौतहट र सर्लाहीका १\१ जना र एक भारतीय नागरिक हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *