बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

 ग्लोबल टिभि           0

काठमाडौँ : बाँकेका विभिन्‍न अस्पतालमा थप आठ कोरोना संक्रमितको मृत्‍यु भएको छ । आइतबार अपराह्नदेखि सोमबार बिहान ६ बजेसम्‍म यी संक्रमितको निधन भएको हो।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार मृतकमध्‍ये ३ जना बर्दिया, २ जना बाँके र १÷१ जना कञ्‍चनपुर, दाङ र सुर्खेतका हुन् ।

जिल्लामा कोरोना संक्रमणबाट दुई सय ३९ पुगेको छ यहाँ अन्य जिल्लाका १९० जनाकोउपचारका क्रममा मृत्यु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *