चितवनका अस्पतालमा ११ संक्रमितको मृत्यु

 ग्लोबल टिभि      सोमवार, जेष्ठ ३, २०७८      0

काठमाडौँ : चितवनका अस्पतालमा उपचारका क्रममा रहेका ११ कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाका तीन र सातजना अन्य जिल्लाका रहेका छन् ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरूको  सङ्क्रमणका कारण मृत्यु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *