ग्लोबल टिभि
0
काठमाडौँ : चितवनका अस्पतालमा उपचारका क्रममा रहेका ११ कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाका तीन र सातजना अन्य जिल्लाका रहेका छन् ।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरूको सङ्क्रमणका कारण मृत्यु भएको हो ।
Post Views: 992
Leave a Reply