ग्लोबल टिभि
0
काठमाडौँ : कोरोना महामारीबीच रगत अभाव हुन नदिन भन्दै कीर्तिपुर नगरपालिका-४ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
वडाध्यक्ष राजेन्द्र बाँनियाको पहलमा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कोभिड १९ सम्बन्धी जनचेतना पनि दिइएको थियो ।
Post Views: 1,264
Leave a Reply