कीर्तिपुर नगरपालिका–४ मा रक्तदान

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ७, २०७८      0

काठमाडौँ : कोरोना महामारीबीच रगत अभाव हुन नदिन भन्दै कीर्तिपुर नगरपालिका-४ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

वडाध्यक्ष राजेन्द्र बाँनियाको पहलमा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कोभिड १९ सम्बन्धी जनचेतना पनि दिइएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *