कोरोनाका कारण थप १७७ जनाको मृत्यु, ८ हजार ६०७ जनामा संक्रमण पुष्टी

 ग्लोवल टि.भी.      शुक्रबार, जेष्ठ ७, २०७८      0

कोरोनाका कारण १ सय ७७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, ७ हजार ८ सय ९० जनाले कोरोनालाई जितेका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । अहिलेसम्म ३ लाख ७४ हजार ८ सय ३६ जनाले कोरोनालाई जितेका छन् । १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित छन् । अहिले ९ सय १२ जना क्वारेन्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *