अस्पतालहरूलाई सरकारको निर्देशन : उपकरणको उचित व्यवस्थापन गर्नू

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ ९, २०७८      0

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका लागि प्रयोग हुने स्वास्थ्य उपकरणको व्यवस्थापन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

आइतवार सूचना निकालेर मन्त्रालयले आईसीयू, भेन्टिलेटर, अक्सिजन सिलिण्डर र अक्सिजनन प्लान्टलगायत सामग्री आवश्यकताभन्दा बढी भए वा प्रयोग गर्न नसक्ने भए उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

यस्तै उपकरण जडान गर्दा आवश्यक पर्ने सामग्रीहरूको उपलब्धतालाई पनि ध्यान दिन भनिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *