ग्लोवल टि.भी.
आइतवार, जेष्ठ ९, २०७८
0

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका लागि प्रयोग हुने स्वास्थ्य उपकरणको व्यवस्थापन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।
आइतवार सूचना निकालेर मन्त्रालयले आईसीयू, भेन्टिलेटर, अक्सिजन सिलिण्डर र अक्सिजनन प्लान्टलगायत सामग्री आवश्यकताभन्दा बढी भए वा प्रयोग गर्न नसक्ने भए उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
यस्तै उपकरण जडान गर्दा आवश्यक पर्ने सामग्रीहरूको उपलब्धतालाई पनि ध्यान दिन भनिएको छ ।
Post Views: 262

Leave a Reply