विश्वभर २४ घन्टामा ९४६५ कोरोना संक्रमितको मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, जेष्ठ १०, २०७८      0

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट ९ हजार ४६५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ४ हजार ४५५ जना छन् भने ब्राजिलमा ८९४ जनाको मृत्यु भएको छ ।

यस्तै कोलम्बियामा ४९६, अर्जेन्टिनामा ३७५, मेक्सिकोमा ३४१, रुसमा ३५८, अमेरिकामा २२३, टर्कीमा १९७, इरानमा २१६, नेपालमा १९३ जनाको मृत्यु भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *