कोरोनाबाट २४ घन्टामा विश्वमा ८७०० को मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ११, २०७८      0

कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार ७ सयको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ४९८, ब्राजिलमा ८४१, अमेरिकामा २९९, रुसमा ३१९, टर्कीमा १७८, अर्जेन्टिनामा ४१७, कोलम्बियामा ४८३, इटालीमा ११०, इरानमा २५१, पेरुमा ३०५, इन्डोनेसियामा १२७, नेपालमा १८५ जनाको मृत्यु भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *