ग्लोबल टिभि
0
कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार ७ सयको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ४९८, ब्राजिलमा ८४१, अमेरिकामा २९९, रुसमा ३१९, टर्कीमा १७८, अर्जेन्टिनामा ४१७, कोलम्बियामा ४८३, इटालीमा ११०, इरानमा २५१, पेरुमा ३०५, इन्डोनेसियामा १२७, नेपालमा १८५ जनाको मृत्यु भएको छ।
Post Views: 1,954
Leave a Reply