१६९ को मृत्यु, ८ हजार ६३६ संक्रमित

६ हजार ४०४ संक्रमणमुक्त

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ११, २०७८      0

काठमाडौँ : नेपालमा कोरोना संक्रमणले थप १६९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमणले ज्यान गुमाउनेको संख्या ६ हजार ७०० पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबार आठ हजार ६३६ संक्रमित थपिएका छन् । यस्तै ६ हजार ४०४ निको भएका छन् ।

हाल आइसोलेसनमा एक लाख सात हजार २६१ जना भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *