बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ १४, २०७८      0

बेलायत सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाललाई २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड उपलब्ध गराएको छ ।

बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइसकिएको नेपाली दूतावासले जनाएको छ । गैरआवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि पठाईएको दूतावासले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *