‘अस्पतालको २० प्रतिशत शय्या कोरोना संक्रमित बालबालिकाका लागि छुट्याउनू’

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ २१, २०७८      0

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले कोरोना संक्रमणको दोस्रोजस्तै तेस्रो र चौथो लहर आउनसक्ने भन्दै तयारी अवस्थामा बस्न अस्पताल तथा स्वास्थ्यकर्मीलाई सचेत गराएको छ ।

शुक्रवार सूचना निकालेर मन्त्रालयले त्यसबेला बालबालिका बढी प्रभावित हुनसक्ने भन्दै स्वीकृत शय्याको २० प्रतिशत संक्रमित बालबालिकाको उपचार हुनेगरी व्यवस्था मिलाउन भनेको हो ।

यस्तै अक्सिजनको व्यवस्थापन गर्नसमेत भनिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *